Details
सानी नानी एक्लै छिन् । उनलाई धेरै कुरासँग खेल्न मन लाग्छ तर सक्दिनन् । उनी कसरी खेल्छिन् होला त ?
यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा २ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।